Birat Post शुक्रबार, भाद्र १८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १८ भदौ ।
नेपाली काङ्ग्रेसको महाधिवेशन प्रक्रिया आज (शुक्रबार) देखि तल्लो तहबाट सुरु हुँदैछ । पार्टीको १४ औँ महाधिवेशन वडा अधिवेशनबाट सुरु हुने भएको हो । वडा तहबाट छानिने प्रतिनिधिले पार्टीको महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरुले यसलाई चासोकारुपमा लिएका छन् ।
सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरक–फरक हुने भएको छ ।
कांग्रेसको २१ जिल्लामा सदस्यता विवाद अझै टुङ्गिनसकेका कारण भदौ २७ गते गाउँ र नगर अधिवेशन हुने आशा गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन
देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल