Birat Post शुक्रबार, भाद्र १८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १८ भदौ ।
सन् २०२२ मा हुने विश्वकप छनोटअन्तर्गत ब्राजिलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । शुक्रबार बिहान दक्षिण अमेरिकी छनोटतर्फ चिलीमाथि १–० गोलको जित निकालेको ब्राजिलले लगातार सातौँ जित दर्ता गरेको हो ।
चिलीको मैदानमा ब्राजिललाई जिताउन इभर्टन रिबेइरोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६४औँ मिनेटमा रिबेइरोले गोल गर्दै ब्राजिललाई जिताए ।
जितसँगै शीर्ष स्थानको ब्राजिलले सात खेलमा २१ अङ्क बटुलेको छ । चिली भने ६ अङ्कसहित सातौँ स्थानमा छ ।

 

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल