Birat Post बिहिबार, भाद्र १७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १७ भदौ ।
उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषित गर्न भारत सरकारलाई विचार गर्न आग्रह गरेको छ । इलाहाबाद उच्च अदालतका न्यायाधीश शेखर कुमार यादवको एकल इजलासले गाईलाई मौलिक अधिकार दिनका लागि केन्द्र सरकारलाई संसदमा विधेयक पारित गर्न पनि भनेको छ ।

उच्च अदालतले आफ्नो सुझावमा केन्द्र सरकारले संसदमा बिल ल्याएर गाईलाई राष्ट्रिय जनावरको दर्जा दिन आग्रह गरेको छ । ‘जब गाईको कल्याण हुन्छ तब देशको कल्याण हुन्छ । गाई भारतीय संस्कृतिको अहम् हिस्सा हो ।’ भनी उच्च अदालतले जानकारी दिए ।

जावेद नामका निवेदकको रिट खारेज गर्दै बुधबार न्यायाधीश यादवले गाईको रक्षा गर्ने जिम्मा केबल एक धर्मको नभएको बताएका छन् ।यादवले मौलिक अधिकार केबल गाईको मासु खानेको मात्र हैन जसले गाईको पूजा गर्छन् र जो आर्थिक रुपले गाईमाथि निर्भर हुन्छन् उनीहरुको पनि हो भनेका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल