Birat Post शुक्रबार, भाद्र ११, २०७८ मा प्रकाशित

featured photo: Birat Post

भदौ ११, विराटनगर ।
अफगानिस्तानको काबुल विमानस्थल बाहिर भएका तीन श्रृंखलाबद्ध विस्फोटमा मृत्यु हुने बढिरहेका छन् । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ८० जनाको ज्यान गएको छ ।  २ सय भन्दा बढी घाइतेमध्ये केही तालिबान लडाकुहरू पनि घाइते भए  भने १३ अमेरिकी सैनिकको पनि ज्यान गएको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड जनरल क्यानेथ म्याकेन्जीका अनुसार इस्लामिक आतंकवादीहरुबाट विष्फोट गराइएको र दारुलअमन इलाकामा भारती गोलीबारी भएको समेत जनाइएको छ । यता अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थल बाहिर बम हमला गरिएपनि त्यहाँबाट अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने जनाएका छन् ।अमेरिकी कमान्ड जनरल म्याकेन्जीका अनुसार हाल ५ हजार मानिसहरु काबुल एयरपोर्टमा फ्लाइटको पर्खाइमा रहेका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल