विकास कार्की मंगलबार, भाद्र ०८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ भदौ ।

रघुपति जुटमिलले हीरक  महोत्सव मनाएको छ । विस २००१ सालमा स्थापना भएको जुटमिल गोल्छा अर्गनाइजेशनले चलाइरहेको छ । मिलका परामर्शदाता डा. मोहनचन्द्र घिमिरेले हीरक  महोत्सव मनाउन पाउदा अत्यन्त खुसी भएको बताए । अन्य जुट मिलहरू बन्द हुदा पनि रघुपति जुटमिलले निरन्तरता पाउनुमा गोल्छापरिवारको योगदान रहेको घिमिरेले बताए ।

विस २०५२ सालमा ८ करोड २० लाखमा तीन किस्तामा चुक्ता गर्नेगरी ६५ प्रतिशत शेयर सरकारबाट खरिद गरेर चलाउदै आएको जुटमिल अनबरतरुपमा चलिरहेको छ । ३३ प्रतिशत शेयर सरकार र अन्य व्यक्तिका नाममा रहेको छ । कार्यक्रममा उद्योगी दिनेश गोल्छाले आफ्नो परिवारका अग्रजहरुले गरेको अथहक मेहनतका कारण उद्योगले निरन्तरता पाएको प्रतिक्रिया दिएका थिए । सो अवसरमा उद्योग परिसरमा वृक्षारोपण समेत गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल