Birat Post शनिबार, आषाढ १९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१९ असार । विराटनगर स्थित सिंघिया खोला किनारमा पानीको बहाव बढे संगै विस्थापित बनेका परिवारका बालबालिकाहरुलाइ मास्क वितरण तथा खानेकुराको प्रबन्ध गरिएकाे छ ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसन माेरङ,फाउन्डेसन विराटनगर समिति र युवा कार्यदलले शनिबार संयुक्तरूपमा राहतकाे प्रबन्ध गरेकाे हाे । विराटनगरकाे धनावत फ्याट्री छेउ र सरस्वती स्कुलमा रहेका झन्डै १ सय बालबालिकालाई मास्क र बालबालिकालाई खाने व्यवस्था मिलाइएको हाे । कार्यक्रममा फाउन्डेसन माेरङ अध्यक्ष काैशल निराैला,फाउन्डेसन विराटनगर अध्यक्ष प्रविन जाेशी,फाउन्डेसन युवा कार्यदलका संयाेजक अंकित पाेखरेल,सह संयोजक सबिन भट्टराई ,सचिव सुभाष सापकोटा (डेनी),सह सचिव पुणिका सिंह, सदस्य सरूप खनाल ,सुरज नेपाल लगायतको सहभागीता रहेको थियोे । फाउन्डेसनले सामाजिक कार्यहरू गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल