Birat Post मंगलबार, आषाढ ०१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ असार ।
विद्यमान कोरोना महामारीका बीच पोखरिया समाज विराटनगरले निशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ । विराटनगर स्थित त्रीबेणी वाचनालय छेउमा खानपिन गर्ने व्यवस्थापन मिलाइएको छ । निषेधाज्ञाका कारण कतिपय विपन्न परिवार संकटमा परेको भन्दै यो अभियान थालिएको पोखरिया समाजका अभियन्ता नबराज काफ्लेले जानकारी दिए ।

विगत १९ दिन देखी खाना खुवाउने अभियान चलिरहेको छ । काफ्लेले सवैको सहयोग रहे कार्यक्रमले निरन्तरता पाउने बताएका छन् । मंगलबार निशुल्क खाना खुवाउने अभियानमा विराटनगर महानगरका मेयर भीम पराजुली समेत सहभागी भएर हौसला प्रदान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल