Birat Post आइतबार, जेठ २३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

बिराटनगर ,२२ जेठ ।
विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरले विविध कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर ८ अशाेक चाेकमा विभिन्न खालका विरूवाहरू राेपिएकाे छ भने वडा नं. ४ खार्जि नहर चाेकका युवाहरुकाे संयाेजकत्वमा विभिन्न ४ टाेल बिकास संस्थाका अध्यक्षहरु लाई डस्टविन बितरण गरिएको छ । वातावरणका वारेमा जनस्तरमा गएर यसको ब्यवहारत लागु गराउन सबैको योगदान अनिवार्य रहने मेयर भीम पराजुलीले बताए । विद्यमान काेराेना संक्रमणका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको तर महानगरभित्र वातावरणका क्षेत्रमा कार्य भइरहेको मेयर पराजुलीकाे भनाइ थियाे । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत ,वडाध्यक्ष देवेन्द्र पाेखरेल ,निश्चल अर्याल , वातावरण साखा प्रमुख अनिता काेइराला  लगायतको सहभागीता रहेको थियाे ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल