Birat Post शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३१ बैशाख ।
मोरङ जिल्लामा लगाइएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । यस संगै दश दिन निशेधाज्ञाको अवधि समेत बढाइएको छ । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जेठ २ गतेबाट लागु हुनेगरि दश दिन निषेधाज्ञा थप गरिएको जानकारी दिए । यस्तै उद्योग क्षेत्रमा पनि कडाई गर्ने र औद्योगिक मजदुरलाई घरबाट उद्योगसम्म जान रोक लगाइने भएको छ ।

उद्योगकै आवास गृहमा रहेका मजदुर प्रयोग गरेर उद्योग सञ्चालन गर्न भने पाइने भएको छ । सङ्क्रमण बढे संगै यसखाले निर्णय गरिएको निरौलाले बताए । सरकारी कार्यालयकाअत्यावश्यक सेवाहरु बाहेक अन्य कुराहरु बन्द गरिएको छ । खाद्यान्य सागसब्जी, दूधलगायत अत्यावश्यक बस्तुतको विक्रीका लागि भने प्रशासन केही लचिलो देखिएको छ । प्रशासनले विहान १० बजेसम्मको समयमा स्वास्थ्य मापदण्ड अपनाएर किनबेच गर्न आग्रह समेत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल