Birat Post बिहिबार, फाल्गुण २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ फाल्गुन । शिवमन्दिर सेवा समिति विराटनगर- ५ ले जेष्ठ नागरिक तथा समाजसेवी रामप्रसाद शर्मा पाैडेललाइ सम्मानित गरेकाे छ । बिहीबार मन्दिरले एक कार्यक्रमको आयाेजना गरि पाैडेललाइ सम्मानित गरेकाे मन्दिर सेवासमितिका सचिव विमलराज भण्डारीले जानकारी दिए ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले पाैडेललाइ प्रमाणपत्र सहित दाेसल्ला ओढाएर सम्मान गरेका थिए । जेष्ठ नागरिक तथा समाजसेवी मानिसहरूलाइ सम्मानित गर्न पाउँदा खुसी लागेकाे बताए । जेष्ठ नागरिकका लागि महानगरले सम्मानका कार्यक्रम अगाडि बढाइराखेकाे बताए ।

मन्दिरका अध्यक्ष सुरेश कुमार श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर वडा नं -५ का वडाध्यक्ष मीनकुमार आचार्य ,नेपाली कांग्रेस माेरङ जिल्ला सदस्य उद्धव काेइराला, तरूणदल नगर सभापति सन्ताेष न्याैपाने लगायतको सहभागिता रहेकाे थियाे ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल