Birat Post बुधबार, फाल्गुण २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ फाल्गुन/ 

विराटनगर स्थित शिक्षादीप कलेजले सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई सम्मान गरेको छ । शिक्षादीप कलेजको व्यवस्थान संकायबाट कक्षा १२ मा उतिर्ण गरेका सागर राजवंशीले त्रिभुवन विश्वविद्यालयले लिएको सिम्याट परिक्षामा सर्वाेकृष्ट स्थान हासिल गरेका थिए । उनलाई कलेजले बिहिबार सम्मान गरेको हो । राजवंशीले ८ सय २ जना परिक्षार्थीलाई पछि पार्दै सर्वोकृष्ट स्थान हासिल गरेका हुन् । राजवंशीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र कजेजका फाउण्डर शैलेन्द्र शिवाकोटी ,शंकर भट्टराई,शिक्षक पूर्ण दाहालले सम्मान गरेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल