Birat Post बिहिबार, फाल्गुण २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं २० फाल्गुन ।
बिहीबार देशभरका सबै अदालत बन्द भएका छन् । सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार एक दिन शोक बिदा दिने निर्णय अनुसार सबै अदालत बन्द गरिएको हो ।

पूर्वप्रधान्यायाधीश सिंहको मंगलबार बेलुकी ७ः३० बजे ९० वर्षको उमेरमा निधन भएको थियो । सिंह २०५२ साल असोज १० गतेदेखि २०५३ फागुन ३ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका थिए । उनी १९८८ साल फाल्गुन ३ गते सर्लाहीमा जन्मिएका थिए ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण बैठकले बिहबिार सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
माघ ८ बाट बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’
धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्छ : मेयर कोइराला
पत्रकारलाई सम्मान गर्दै नेता सिटौलाले भने, ‘‘जनताको माझबाट गरिबी हटाउन प्रेस जगतले झकझकाउनुपर्छ”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल