Birat Post सोमबार, फाल्गुण १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ फाल्गुन ।
श्रीमतीसँगको विवादपछि सेनिटाइजर सेवन गर्दा सोमबार एक व्यक्तिको मृत्यु भएको छ । मोरङ जहदा गाउँपालिका स्थित वडा नम्बर–४ का ६० वर्षीय दिनेश मण्डलको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । श्रीमति संग विवाद भए संगै मण्डलले सेनिटाइजर सेवन गरेका थिए ।

सेनिटाइजरले केही नहोला भन्ने लागेपनि मण्डल सिकिस्त हुदै गएपछी शनिबार दिउँसो कोसी अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । सेनिटाइजरमा पनि बिषादीको मात्रा हुने र यसको गलत प्रयोगले मानव स्वास्यमा प्रत्यक्ष प्रभाव पारिरहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल