Birat Post सोमबार, फाल्गुण १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

एजेन्सीको सहयोगमा, १७ फाल्गुन ।

म्यानमारमा सैन्य शासनको विरोधमा अहिले पनि प्रदर्शन जारी छ । यही प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको खबरहरु सञ्चारमाध्यमहरुमा आएका छन् । अन्य छिटपुट दमनका घटनाहरु समेत सार्वजनिक भइरहेको छ ।

आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शनहरु चर्किएका थिए । प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले अधितम प्रयास गरिरहेको छ । रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको छ ।

फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएयता म्यानमारमा व्यापक रूपमा प्रदर्शन भइरहेका छन्।यद्यपी त्यहाँको सैन्य बल अत्यन्त मजबुत भएका कारण प्रदर्शनहरुले बृहतरुप लिन सकेको छैन ।

 

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल