Birat Post आइतबार, फाल्गुण ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी भइ भग्नावशेष सर्वसाधारणको घरमाथि झरेको छ। डेन्वरमा बोइङ्ग ७७७ को एकभागमा आगलागी भइ भग्नावशेष स्थानीयको घरमा झरेको हो। सो विमानमा २३१ यात्रु र १० जना चालकदलका सदस्य थिए। एक भागमा आगलागी भए पनि सो विमान डेन्वर विमानस्थलमा सुरक्षित रुपमा अवतरण गर्न सफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

सम्बन्धित

ताजा अपडेट
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु
देशभरका शिक्षक आन्दोलनमा होमिदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल