Birat Post आइतबार, फाल्गुण ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ ९ फाल्गुन ।

मोरङको उर्लाबारी नगरपालिका–८ मा बस्ने २३ बर्षीय प्रदिप धामी र २२ बर्षीय सुदिप भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गमा प्र १–०१–००१क १०३५ नम्बरको ट्रकले उल्टो दिशाबाट आउदै गरेको को३१प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा प्रदिप धामी र सुदिप भुजेल गम्भिर घाईते भएका थिए । घाईते भएका धामी र भुजेलको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

ट्रक र ट्रक चालक झापा कमल गाउपालिकामा बस्ने भिम बहादुर दाहाल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिईएको उक्त कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल