Birat Post शुक्रबार, फाल्गुण ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी ७ फाल्गुन ।

सुनसरीको ईटहरी लबिपुरमा बस्ने ६५ बर्षीया सोम्नि चौधरीकोे ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

बिहीबार सोही स्थानको राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याक्टरले पैदलयात्री सोम्नि चौधरीलाई ठक्कर दिँदा चौधरीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उक्त ट्याक्टर र ट्याक्टर चालक सुनसरी ईटहरीमा बस्ने वर्ष १७ का कृष्ण न्यौपाने रहेको र उनलार्ई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल