अर्जुन खड्का बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

दुहबी ६ फाल्गुन ।

सुनसरीको दुहबी नगरपालिकामा सुविधासम्पन्न नगर अस्पताल बन्ने भएको छ । वडा नम्बर ७ मा १५ शैयाको नगर अस्पताल बनाउन दुहबी नगरपालिकाले आबश्यक सवै प्रक्रिया पुरा गरिसकेको छ  । बिहिबार दुहबी नगरपालिकाका मेयर बेद गच्छदारले अस्पताल बन्ने जग्गाको माटो परिक्षणमा समेत सहभागी भएका छन् ।

लामो समय देखी दुहबीमा अस्पताल बनाउने कुरा उठिरहेपनि सम्भव भएको थिएन ।  ३ बिगाह ५ कठ्ठा क्षेत्रफल भएको स्थानमा अस्पताल निर्माण हुने भएको छ ।  कुल १८ करोडमा  उक्त अस्पताल बनाइने भएको छ ।  दुहबीमा सुबिधा सम्पन्न अस्पताल नहुदा स्थानियहरु बिराटनगर र धरान जानु पर्ने बाध्यता छ । यो अस्पताल बनेर सुचारु भए संगै स्थानीय बासिन्दा लाभान्वित हुने बिस्वास मेयर गच्छदारले लिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल