Birat Post बुधबार, फाल्गुण ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ फाल्गुन ।
विराटनगरको आदर्श माविले ९२ औं विराटनगरको आदर्श माविले मनायो ९२ औं वार्षिकोउत्सव  मनाएको छ । कोरोनाका कारण जनाउदै सदा झै यसपटक आदर्श माविले बृहत कार्यक्रम गरेन । बुधवार विद्यालयका संस्थापक प्रजातान्त्रिक अध्येता कृष्णप्रसाद कोइरालाको शालिकका माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । विराटनगर महानगरका मेयर भीम पराजुली तथा सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम पराजुलीले विद्यालयमा विभिन्नदाताहरुद्धारा स्थापना भएको अक्षयकोषको रकमवाट ४० जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेका थिए ।

कार्यक्रमा बोल्दै मेयर पराजुलीले शिक्षा सुधारको लक्ष्यमा महानगर अगाडी बढिरहेको र उपलब्धी समेत हासिल भइरहेको बताए । कार्यक्रममा आदर्श स्कुलका प्राध्यानाध्यापक तुलसी दुलाल,शिक्षाविज्ञ बाबुकाजी थापा,नेपाली कांग्रेस विराटनगरका कार्यवाहक सभापति अरुण न्यौपाने,शैक्षिक समाजसेवी निरज कोइराला, विद्यालय व्यवस्थापन समिति सदस्य भगवती पाेखरेल, विद्यालयका सहायक प्राध्यापक सन्तोष पोखरेल लगायतको सहभागिता रहेको थियो ।

राणाकालमा गरीबका छोराछोरीले पढ्न पाउन भनेर बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइलाले वि.सं.१९८६ साल वसन्त पञ्चमीमा स्थापना गरेका थिए।ृे नेपालमा सहशिक्षा सुरू गर्ने यो पहिलो विद्यालय पनि हो। गिरिजाप्रसाद कोइराला लगायत नेपालका धेरै जना राजनीतिक व्यक्तित्त्वहरूको प्रारम्भिक शिक्षा यसै विद्यालयबाट सुरु भएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल