विकास कार्की मंगलबार, माघ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ माघ ।
वडावासीहरुलाई सूचना प्रवाहिकरणमा सहयोग पुग्ने उदेश्यका साथ विराटनगर वडा न. ४ ले डिजिटल डिस्प्ले वोर्ड स्थापना गरेको छ । मंगलबार वडा कार्यलयको भवन अगाडी स्तम्भ बनाएर उक्त डिस्प्ले राखिएको हो ।

डिस्प्लेमा हालको तापक्रम,वडाका सूचना ,कार्यालयबाट हुने सेवा प्रवाहिकरणका विषयहरु हेर्न सकिने वडाध्यक्ष देवेन्द्रराज पोखरेलले जानकारी दिए । सेवाग्राहीहरुलाई सहजताका लागि उक्त डिस्प्ले राखिएको वडाध्यक्ष पोखरेलले बताए । यसका अलावा डिस्प्लेमा विभिन्न विज्ञापन समेत हेर्न सकिने बताइएको छ । यसबाट सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल