Birat Post बिहिबार, माघ २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

माघ २२ बिहिवार ।

सैन्य कु पछि सामाजिक सञ्जाल फेसबुकबाट अस्थिरतमा मच्चाइरहेको भन्दै म्यानमारमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ । सञ्चार तथा यातायात मन्त्रालयले फेब्रुअरी ७ सम्मका लागि प्रतिबन्ध जारी रहने बताएको छ । सैन्य कुपछि म्यानमारमा सत्तारुढ पार्टीका नेताहरू नजरबन्द गरिएका छन् भने सेनाले सत्ता नियन्त्रण गरेको छ । करिब साढे ५ करोड जनसङ्ख्या रहेको म्यानमारमा इन्टरनेटको मुख्य सञ्जालका रूपमा फेसबुक रहेको छ । झन्डै आधा जनसङ्ख्याले फेसबुक प्रयोग गर्ने गरेको छ । तर, गलत सूचना र समाचार सम्प्रेषण भइरहेको भन्दै फेसबुकमाथि प्रतिबन्ध लगाइएको हो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल