Birat Post शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ माघ ।
युवा अभियन्ताको छवी बनाएका विराटनगरका युवा रोविन घिमिरे नेपाली कांग्रेसको भातृ संगठन तरुणदलमा प्रवेश गरेका छन् । शुक्रवार कोइराला निवास विराटनगरमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला र तरुणदल मोरङका सभापति सन्जय थापाले घिमिरेलाई फुलमाला ,अविर लगाएर तरुणदलमा प्रवेश गराएका हुन् ।

युवा परिचालन र सामाजिक क्षेत्रमा समेत सक्रिय रोविन व्यवसायी समेत हुन् । रोविन संगै १ सय युवाहरु केही दिन पछि विराटनगरमा हुने तरुणदलको कार्यक्रममा प्रबेश गर्ने कार्यक्रम समेत तय भएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल