Birat Post मंगलबार, पुष २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

अन्तराष्ट्रिय ब्युरो ।
अमेरिकामा ट्रम्पलाई संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थाबाट हटाएमा समर्थकहरु हिंसात्मक आन्दोलन गर्ने तयारी रहेको भन्दै एफबिआईले सचेत गराएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हतियारसहित हिंसात्मक प्रर्दशनको तयारी गरेको  संघीय अनुसन्धान ब्यूरोको आंकलन छ ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा हतियारसहित प्रदर्शनको तयारी भइरहेको समेत सूचना प्राप्त भएको एफबिआईले उल्लेख गरेको छ । सिएनएनका अनुसार जनवरी २० मा हुने शपथग्रहण समारोहलाई सुरक्षित पार्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको भए पनि चिन्ता थपिएको छ ।

नव निर्वाचित राष्ट्रपति बाइडेनले क्यापिटल हिल संसद भवन बाहिर राष्ट्रपतिको शपथ लिन आफू नडराएको बताउदै आएका छन् ।यसभन्दा अगाडी ट्रम्प समर्थकहरुले संसदमा गरेको हिंसात्मक झडपमा ५ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल