Birat Post मंगलबार, पुष १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १४ पुष ।
विराटनगबाट २ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले विराटनगर–१४ स्थित जतुवाबाट भन्सार छलेर ल्याएको सामान बरामद गरेको हो । प्लाष्टिकको बोरा र हाते झोलामा प्याक गरेर ल्याएको अन्दाजी २ लाख ३८ हजार ७९० बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मोवाइलमा लाग्ने टेम्पर ग्लास १०३ बण्डल, Boat लेखिएको ब्लुटुथ ८ थान, सोनी कम्पनीको ठूलो ईयर फोन चार थान, I-phone को डाटा २५० थान, वायरलेस ब्लुटुथ ४० थान, चार्जर प्लक ३० थान, कोट र पेन्टको कपडा तीन बण्डल, लेडिज साडी ६ थान, सुरुवाल ४ थान,स्वेटर चार थान, ठूलो कुर्ता ६ थान, कुर्ता–सुरुवालको कपडा २२ थान, लेहेन्गा ५ थान, रेडबुल ४८ थान, रसगुल्ला ११ बट्टा, सुरज पापड १४ प्याकेट बरामद भएको छ ।

त्यसैगरी कासमिरि मिर्ची ५ बण्डल, मिट मसला ५ बण्डल, चिकेट मसला ३ बण्डल, अमोल घ्यु ३० बट्टा, बिस्कुट चार कार्टुन, चिनी ३०० केजी, सुकेको खुर्सानी १० केजी, सुर्ती ४ केजी, रजनिगन्धा र बम्बई गुर्खा ५ केजी तथा बेसार,खुर्सानी र लसुन समेत बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय रानीमा बुझाइएको प्रवक्ता लोकदर्शन थापाले जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल