Birat Post मंगलबार, पुष ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ पुष ।
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९५.४६ अंकले बढेर २०६१.४२ विन्दुमा पुगेको छ । जुन पछिल्लो उच्च रेकर्ड विन्दु २०७१ भन्दा १० अंक मात्र कम हो ।

मंगलबार बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार रेकर्ड नजिकै पुगेर बन्द भएको हो । यस दिन २०५ कम्पनीको १ करोड २७ लाख कित्ता शेयर ६ अर्ब ७४ रुपैयामा खरिद–बिक्री भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल