Birat Post सोमबार, मंसिर २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ मंसिर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकार विरुद्ध देशभर शक्ति प्रदर्शन गर्दैछ । बढ्दो भ्रष्टाचार तथा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार गैरजिम्मेवार भएको भन्दै सडकमा उत्रनु परेको कांग्रेसले जनाएको छ ।

देशका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा सहभागि हुन आह्वान गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएर प्रदर्शन गर्ने बताइएको छ । देशका मुख्य शहरहरु काठमान्डौ,पोखरा,बिरगन्ज ,विराटनगर,बिर्तामोडमा ब्यापकरुपमा जनशक्ति प्रदर्शनको अन्तिम तयारीमा जुटेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकपको संयोजकमा नविन रिजाल, जिम्मेवारी पाएकै दिन खेलमैदानको निरीक्षण
पाठेघरको क्यान्सर न्यूनीकरणमा सबैले सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल