Birat Post आइतबार, मंसिर २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ मंसिर /
नेपाल ट्रेडयुनिय कांग्रेस संग आवद्ध जिल्लास्तरिय स्थानीय तह कर्मचारी युनियन नेपालको प्रथम मोरङ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अबिधेशनले पुनम दाहालको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा सरोज न्यौपाने ,सचिव अनिल कुमार सिंह ,कोषाध्यक्ष कल्पना दाहाल रहेका छन् । यस्तै सदस्यहरु महेन्द्र ठाकुर,सुनिल चौधरी,ज्ञानेन्द्र सिंह,शुसिला भण्डारी ,सुजन कार्की,सोयम चौहान र सुजन श्रेष्ठ रहेका छन् ।

शनिवार सम्पन्न कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल ,कांग्रेस मोरङका सभापति डिग बहादुर लिम्बु , नेपाल ट्रेडयुनियन राष्ट्रिय समिति उप महासचिव ज्योति कोइराला, प्रदेश १ अध्यक्ष नारायण बाबु कार्की, ट्रेड युनियन मोरङ जिल्ला अध्यक्ष शुसिल कोइराला ,उप सचिव गोपाल रेग्मी, नपाल विद्यार्थी संघ पूर्व उप महामन्त्री कृष्ण कार्की लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल