काठमान्डौ २७ मंसिर ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । पारिवारिक स्रोतका अनुसार उनी हाल होम आइसोलेशनमा बसेका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनको मंसिर २६ गते कोभिड–१९ को पीसीआर परीक्षण गरिएको थियो ।