रोशिका अधिकारी शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २६ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्न आग्रह गरिरहेका बेला बिद्यालयहरु खुल्न थालेका छन् । देशका विभिन्न स्थानमा बिद्यालय खुल्ने क्रम जारी छ ।  घना बस्ति भएका सदरमुकाम र शहरहरुमा अझै पनि समस्या आउन सक्ने बिज्ञहरुले बताउदै आएका छन् ।

यता विद्यालयले भने पर्याप्त सुरक्षात्मक उपाय अबलम्बन गर्दै बिद्यालय  सञ्चालनमा ल्याउने बताएका छन् ।
जाडो समयमा अझ कोरोना संक्रमण बढ्न सक्ने तर्फ स्वास्थ्य विज्ञहरुले सचेत गराइरहेका छन् । विराटनगरमा समेत पुस २ गतेवाट विद्यालय खुल्ने भएका छन् । काठमान्डौका केही विद्यालयहरु खुलिसकेका छन् । ग्रामिणभेगका केही स्थानमा विद्यालय खुलेका छन् । कतिपय स्थानमा भने विद्यालय खुलाउन स्थानीय तहले आनाकानी गर्दै आएका छन् ।

विद्यार्थीहरुलाई कोरोना संक्रमणबाट जोगाउन विद्यालयले आवश्यक सुरक्षा सावधानी कति अपनाउछन् र यसको जोखिम कति रहन्छ त्यो भने हेर्न बाकी छ । विद्यालय खुलाउने तर्फ विराटनगरका विद्यालयहरु अग्रसर भइरहदा कतिपय अभिभावकहरु भने आफ्ना बालबच्चा विद्यालयमा अध्ययन गर्न पठाउने ,नपठाउने भन्ने विषयमा अन्यौल देखिन्छन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल