Birat Post शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १४ कार्तिक ।
प्रदेश एकमा आज ५५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्बुमा २, खोटाङ,पाँचथर र तेह्रथुममा १–१ र प्रदेश एक बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ । प्रदेशमा सक्रिय सक्रमितको संख्या ९ हजार १३३ रहेको छ । झापाका १ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १८१ पुगेको छ ।

प्रदेश एकबाट आज ६१९ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ७९८ पुगेको छ ।

आज १९ सय ६० जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म १ लाख ५८ हजार ९४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल