Birat Post बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं १३ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै ३ हजार ३८ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ७६९ नमुना परीक्षण गर्दा २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ, संक्रमितमध्ये १ लाख २४ हजार ८६२ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ९०४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
कौशल निरौला- वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता नेपाल,मोरङ्ग
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल