Birat Post मंगलबार, आश्विन २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी २७ असोज ।
सुनसरीको धरानबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् । धरान–१५ बिशालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्कालाई १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन सहित पक्राउ गरिएको हो ।

को १० प ६२५९ नम्बरको मोटरसाईकलमा सवार रोक्कालाई विषेश सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।  नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको लागुऔषध खैरोहिरोईन र नगद १० हजार ९ सय ६० रुपैया समेत बरामद गरिएको छ ।

पक्राउ परेका रोक्का उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल