Birat Post शनिबार, आश्विन २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झापा २४ असोज ।
झापाको भद्रपुरबाट पटका सहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ बर्षीय ढाक्रे राजवंशी छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो ।चेकजाँच गर्ने क्रममा अटो भित्र लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको पटका र अटो सहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारवाही अगाडी बढाइएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल