Birat Post सोमबार, आश्विन १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १९ असोज ।
मोरङको सुनवर्षीमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सुनवर्षी अमरदहको भित्री सडकखण्डमा को १३ प १७८५ नम्बरको मोटरसाईकल र अनटेष्ट टेम्पो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाईकल चालक सुनवर्षी–२ बस्ने सुनिल खत्वे गम्भिर घाईते भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घाइते खत्वेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

टेम्पो र टेम्पो चालक (सुनवर्षी–९ डायनियाँका) ३८ बर्षीय मोहमद महफिललाइ नियन्त्रणमा लिई कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल