Birat Post शनिबार, आश्विन १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १७ असोज ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ओलीका राजनीतिक  सल्लाहकार  विष्णु रिमाल, विदेश  मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र  भण्डारीलाई संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणको आज आएको रिपोर्टमा सचिवालयका ४ जना सहित केहि चालकहरुमा समेत कोरोना संक्रमण देखिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । बालुवाटार स्रोतका अनुसार उनको रिपोर्ट नेगेटिभ आएको हो ।

सम्बन्धित

ताजा अपडेट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल