Birat Post शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ १६ असोज ।
मोरङको उर्लावारीमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । उर्लावारी जोरबाटो स्थित भित्री सडक खण्डमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १–०२०–०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २९ बर्षीय देउ कुमार लिम्बुको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाईते भएका लिम्बुको विएण्ड–सी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । ठक्कर दिने ट्रक र चालक मोरङ रतुवामाई–१० का २६ बर्षीय रेवत प्रसाद सुबेदीलाई नियन्त्रण लिइ थप कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल