Birat Post शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १६ असोज ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको ट्रम्पले जानकारी   दिएका छन् ।

ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएसँगै ट्रम्प र मेलानियाको समेत कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पनि पोजेटिभ आएको हो । ट्रम्प दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु ह्वाइट हाउसमै क्वारेन्टिनमा बस्ने बताइएको छ ।

https://twitter.com/realDonaldTrump/status/1311892190680014849

सम्बन्धित

ताजा अपडेट
स्वदेश फर्किए भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले
एनईएसी क्लबद्वारा भलिबल खेलाडीको सम्मानसहित विदाई
कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल