Birat Post आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झापा ४ असोज ।
झापाको गौरादह–९ स्थित बैगुनधुराबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार गौरादह–३ का २२ वर्षीय राजेश महतो र २७ वर्षीय प्रमानन्द राजवंशीलाइ नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा उनीहरुबाट प्रतिबन्धित लागुऔषध ईस्कफ १५८ बोतल र चार थान मोबाइल समेत बरामद भएको हो ।  ईलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार दुवै जना उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडि बढाइएकोे छ ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल