Birat Post मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ३० भदौ ।
कोरोनाका कारण पुरा गर्न नसकिएको शैक्षिक सत्रलाई सरकारले आउँदो चैतमै यो वर्षको शैक्षिक सत्र सक्ने निर्णय गरेको छ । यसका लागि वैकल्पिक सिकाइका लागि सरकारले अनलाइन, टेलिभिजन, रेडियो तथा अन्य माध्यमबाट पढाइ शुरु गर्न विद्यालयहरुलाई थप लगानी सहित सहजिकरण गर्ने भएको छ ।

यसका अलावा बैकल्पिक सिकाइमा सहयोग पुर्याउने उदेश्यका साथ विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा तथा अन्य सुविधा उपलब्ध गराउने विषयमा शिक्षा मन्त्रालयले थप छलफल सहितका गृहकार्य गरिरहेको बताइएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छोटकरी पाठ्यक्रम सार्वजनिक गर्दै कक्षा १ देखि दशसम्म असोज १ गतेदेखि पठाउन विद्यालयलाई निर्देशन दिएको छ । विद्यार्थीले आफै पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्नेछन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल