Birat Post बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ भदौ ।
प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये ४६ जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका १८ पुरुष, २० महिला,कटहरीका ४ पुरुष,३ महिला र सुन्दरहरैचाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीको इटहरीमा ८ पुरुष, २ महिला, इनरुवाका १ पुरुष, १ महिला, बर्जुका ३ पुरुष, रामधुनीका ४ पुरुष, दुहवीका ८ पुरुष, ४ महिला, गढिका २ पुरुष, २ महिला र धरानका २ पुरुष १ महिला गरी ३८ जना, संखुवासभाका ४ पुरुष, इलामकी १ महिला र अन्य रौतहटका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।

यस्तै प्रदेश एकमा आज ८१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल