Birat Post शनिबार, भाद्र ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ भदौ ।
कोरोना संक्रमितहरुको ब्यवस्थापनमा समस्या आइरहेका बेला विराटनगरमा होटल आइसोलेसनको कन्सेप्ट अगाडी सारिएको छ । यसका लागि विराटनगर स्थित एरपोर्ट लाइनमा रहेको होटल एसियाटिक र विराटनगर महानगर बीच सहकार्य भएको छ । शनिवार मेयर भीम पराजुली र होटल सञ्चालक पुन्य भट्टराई तथा विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुम रमेश कार्की,स्वास्थ्य निरिक्षक हैदर अली सहितको टोलीले होटलमा आइसोलेसन चलाउने बिषयमा छलफल गरेको थियो ।

होटलमा आइसोलेसन बनाउने र त्यसका लागि आबश्यक स्वास्थ्य प्रबन्ध विराटनगर महानगरले मिलाउने संझौता भएको होटल सञ्चालक भट्टराइले जानकारी दिए । संक्रमित ब्याक्तिहरुले होटलमा सहजरुपमा बस्न पाउनेछन् । जसका लागी ६५ बेडको ब्यवस्थापन गरिएको छ । कम भन्दा कम पैसामा सेवा प्रबाह गर्न सकिन्छ भन्ने उदेश्यका साथ सेवा सुरु गरिएको भट्टराइको भनाइ छ । यसका अलाबा विराटनगर महानगरले स्वास्थ्य सेवा सहित संक्रमितहरुलाई परामर्श दिने छ भने आबश्यक परे अस्पताल सम्म पुर्याउने सवैखालका व्यवस्थापन महानगरले गर्ने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल