Birat Post सोमबार, साउन १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं १२ साउन  ।
पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणले तीनजनाको मृत्यु भएको छ ।आइतबार र सोमबार गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निमोनिया, मस्तिष्कघात र मृगौलाका बिरामी समेत रहेका बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय एक जना संक्रमित वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी, धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय युवा र पर्साको बिरगञ्ज महानगरपालिका वडा नं १० का मधुमेह र मुटु रोगी समेत रहेका ६५ वर्षीय एक वृद्ध गरी दुईजनाको पछिल्लो चौबीस घण्टामा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यसँँसगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल