Birat Post आइतबार, साउन ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ साउन ।
नेपाली कांग्रेस विराटनगर महानगरका कार्यबाहक सभापति अरुण न्यौपानेले जनहितमा राजनैतिक नेतृत्वले काम गर्न नसकेको आरोप लगाएका छन् । विराटपोष्ट डटकम संगको अन्तवार्ता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश सरकार र संघीय सरकारका मन्त्री ,सांसदले करौडौका गाडी चढेर हिड्न मिल्ने तर झण्डै सोही मूल्यका कोरोना टेष्ट गर्ने मेसिन खरिद गर्न किन नमिल्ने भनेर प्रतिप्रश्न गरेका छन् ।उनले राजनैतिक दलका नेतृत्व जनताप्रति गैर जिम्मेबार भएको आरोप लगाए ।

कोरोनाले महामारी रुप लिने हो की भन्ने आतङ्क फैलिइ रहेका बेला सरकार जिम्मेवार नबनेको बताए । जनतानै नरहे के को राजनीति गर्ने भन्दै न्यौपानेले सरकारलाई कोभिड १९ का विषयमा गम्भिर बन्न आग्रह गरे । कोरोना परिक्षणको दायरा बढाउनु पर्ने र सचेतनामूलक कार्यक्रम गर्न समेत न्यौपानेले आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल