Birat Post आइतबार, साउन ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ साउन ।
निरन्तर वृद्धि भएर सुनको मुल्यले दैनिक नयाँ रेकर्ड कायम गरीरहेको छ ।

आज पनी इतिहासकै महंगो भएर फेरी अर्को रेकर्ड बनाएको छ ।  एकैदिन ५०० ले बढेर सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।जुन आजसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको जानकारी दिएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल