Birat Post शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ९ साउन ।
निरन्तर वृद्धि भएर सुनको मुल्यले दैनिक नयाँ रेकर्ड कायम गरीरहेको छ । सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय पुगेको छ । जुन हालसम्मकै उच्च हो । एकैदिन १३ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला ९५ हजार ३६५ रुपैयाँ पुगेको जानकारी दिएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल