Birat Post बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ साउन ।
बुधवार एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत केही प्रहरी कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको हो होइन भन्ने पुष्टाइका लागि १२ जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएको छ । थप अन्यको समेत कोरोना टेष्ट गरिने भएको छ ।

जसका कारण कार्यालयको काम अनलाइन र सञ्चार सेटबाट गरिन लागेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए । कोरोना परिक्षण प्रभावकारीरुपमा नहुदा प्रदेश १ मा संक्रमणको दर बढ्न सक्ने आशंका बिज्ञहरुले गरेका छन् । बजारमा भिडभाड बढेको छ भने सामाजिक दुरी कायम गर्ने कुराको धज्जी उडाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
ट्राफिक कार्यालय मोरङले आतङ्क सिर्जना गरेको आरोप, निर्बाध आवागमनको माग राख्दै भन्सार एजेन्ट संघ
कोशीका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने
उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनमा सहयोग हुन्छ : मुख्यमन्त्री कार्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल