Birat Post आइतबार, साउन ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

बारा ४ साउन ।
बाराको महागढीमाई नगरपालिबाट १५ लाख ४४ हजार नक्कली नेपाली रुपैयाँ सहित तीन जनालाई प्रहरीले पक्रेको छ । नशालु पदार्थको कारोबार गर्ने समूह खोज्दै लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले नक्कली नोटसहित उनीहलाई पक्रेको हो ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारी घर भएका सुधिर कुमार कुशवाह, बाराका मनोज शाह तेली र नरेन्द्र प्रसाद कुशवाह छन् । उनीहरुको साथबाट १५ लाख ४४ हजार नक्कली नेपाली रुपैयाँ र १ लाख ८३ हजार भारतिय नक्कली नोट बरामद गरिएको व्यूरोका प्रवक्ता (एसपी) प्रविण धितालले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल