विराटनगर २ साउन ।
सुनको मूल्यमा पाँच सय रुपैयाँले गिरावट भएको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला ९५५ रुपैयाँ रहेको छ ।