Birat Post सोमबार, आषाढ २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ असार ।
के तपाई मास्क नलगाइ सार्वजनिक स्थलमा निस्कदै हुनुहुन्छ ? त्यसो हो भने तपाई प्रहरीको फन्दामा पर्नु हुने छ । सुरक्षामा खटिएका प्रहरीहरुले पक्राउ गर्ने छन् र तपाइले सास्ती बेहोर्नु पर्ने हुन्छ । लकडाउन खुकुलो पारिए संगै आम जनताहरुले मास्क नलगाएरै घर बाहिर निस्कने र अनावश्क भीडभाड गर्ने गरेको पाइए संगै सरकार कठोर बनेको छ ।

मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । गृहमन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको निर्देशन नमान्नेलाई संक्रामक रोग निवारण ऐन अनुसार कारबाही गरिने छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल