Birat Post शनिबार, आषाढ २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २० असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेठो छोराको प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वतन्त्रता दिवसको कार्यक्रमका लागि ट्रम्प परिवारसँगै साउथ डकोटमा रहेकी ट्रम्प जुनियरकी प्रेमिका किम्बर्ली गुइल्फोयलमा संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

तर उनका प्रेमी, ट्रम्प जुनियरमा भने अहिले कोरोना भाइरसको संक्रमण नदेखिएको बताइएको छ । उनको प्रत्यक्ष सम्पर्क राष्ट्रपतिसँग नरहेको र उनी एअर फोर्स वानको विमानबाट यात्रा नगरेको पनि बताइएको छ । किम्बर्लीमा कुनै लक्षण देखिएको छैन । यस विषयमा आधिकारिक कुरा भने सार्वजनिक गरिएको छैन ।

सम्बन्धित

ताजा अपडेट
कौशल निरौला- वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता नेपाल,मोरङ्ग
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल